काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक शनिबार (वैशाख २०) दिउँसो १ बजेलाई बोलाइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । बैठक बालुवाटारमा बस्नेछ ।
बैठकमा समसामयिक विषयमा छलफल हुने उनले जानकारी दिए ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com