site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
मार्फा गाउँ

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा अवस्थित मार्फा गाउँ । धार्मिक र साँस्कृतिक हिसाबले महत्त्वपूर्ण मानिएको मार्फा गाउँका प्रत्येक घरका छानाहरूमा दाउराले भरिएको हुन्छ । छानामाथि यसरी दाउरा राख्दा घर बलियो हुनुका साथै पानी चुहिने सम्भावना कम हुने जनविश्वास रहेको छ । तस्बिर : सुशीलबाबू थकाली/रासस

 

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २२:१२
प्रतिक्रिया दिनुहोस्