site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
पार्क

दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा पर्यटन प्रवर्द्धनका लागि व्यावसायिकरूपमा निर्माण गरिएको ‘अम्बिकेश्वरी ग्रीन पार्क’। एक बिघा क्षेत्रफलमा निर्माण गरिएको पार्कमा पोखरी, कृत्रिम झरना, विश्रामस्थल छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्