site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्‌बाट पारित

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

सरकारले यही शुक्रबार (वैशाख १९ गते) नीति तथा कार्यक्रम ल्याउँदै छ ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  २१:२३
प्रतिक्रिया दिनुहोस्