site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सत्तारूढ दलको बैठक बालुवाटारमा सुरु

काठमाडौं । सत्तारूढ दलहरूको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा सरकारले शुक्रबार संसद्‌मा प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रममा सुझाव लिइने नेताहरू बताउँछन् ।

गभर्नर नियुक्तिसहितका मुद्दाले कांग्रेस–एमालेबीच विश्वासको संकट परिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दलको बैठक डाकेका हुन् ।

प्रकाशित मिति: बुधबार, वैशाख १७, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्