site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सचिवालय बैठकको आह्वान गरेको छ । बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने प्रचार विभागले जनाएको छ ।

बैठकमा समसामयिक विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ११:५६
प्रतिक्रिया दिनुहोस्