site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित 

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगित भएको छ । 

०८२ वैशाख १७ गते बुधबार १ः०० बजेका लागि बोलाइएको बैठक स्थगित भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बैठक स्थगित गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  १५:५८
प्रतिक्रिया दिनुहोस्