site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
लेखक संघले मानार्थ सदस्य सम्मान गर्ने  

काठमाडौं । नेपाली लेखक संघ केन्द्रीय कार्यसमितिले आगामी वैशाख १६ गते तेस्रो राष्ट्रिय लेखक दिवस मनाउने भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाकक्षमा हुने लेखक दिवसमा राष्ट्रिय लेखक पुरस्कार तथा मानार्थ सदस्य सम्मान प्रदान गरिने संघका महासचिव सोझो गाउँलेले जानकारी दिए । 

०८२ वैशाख १६ गते दिउँसो १ बजेबाट समारोह सुरु हुने बताइएको छ । 

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्