site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सडकको स्तरोन्नति

मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको व्यास नगरपालिका–२ बागबजार खण्डमा बुधबार सडकको स्तरोन्नति गरिँदै । दमौली खण्ड ६ लेनमा विस्तारका लागि धमाधम काम भइरहेको छ । तस्बिरः कृष्ण न्यौपाने/रासस

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  १५:१४
प्रतिक्रिया दिनुहोस्