site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
ओलीले बोलाए सचिवालय बैठक 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक आह्वान गरेका छन् ।
 
बैठक सोमबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गरी बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले समसामयिक विषयमा छलफल हुने बताए ।
 

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  १७:५२
प्रतिक्रिया दिनुहोस्