site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विधायन समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची 
फाइल तस्बिर ।

काठमाडौं । संघीय संसद् अन्तर्गत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दै छ । 

बैठकमा समितिको वार्षिक कार्यतालिकाको समीक्षा गर्ने कार्यसूची छ । 

समितिले गर्न लागेको पुरातत्व विभागको भ्रमणबारे छलफल र सार्वजनिक खरिद अनुगमन कार्यालयका पदाधिकारीहरूसँग हुने छलफलको पूर्वतयारीका विषयमा पनि छलफल हुनेछ । 

बैठक बिहान ११ बजे हुनेछ । 
 

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०५:५३
प्रतिक्रिया दिनुहोस्