काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा बैठक बसेको हो ।
बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com