site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
बंगुरका पाठापाठी

इलामको माईजोगमाई गाउँपालिकाबाट व्यापारीहरूले बंगुरका पाठापाठी खरिद गरी नयाँबाजार–फिक्कल सडकबाट हिँडाएर बिक्रीका लागि बजारतर्फ लैजाँदै । व्यापारीहरुले गाउँगाउँबाट बंगुरका पाठापाठी संकलन गरी बजारमा लगेर बिक्री गर्ने गरेका छन् । तस्बिर : रामकुमार लिम्बू/रासस

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्