site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको प्रदर्शनको समय हेरफेर
फाइल तस्बिर ।

काठमाडौं । समाजवादी मोर्चाले तय गरेको प्रदर्शनको समय हेरफेर गरिएको छ । जारी माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई मध्यनजर गर्दै प्रदर्शनको समय हेरफेर गरिएको जारी सूचनामा उल्लेख छ ।

एसईई परीक्षा ११ बजेसम्म चल्ने भएकोले समाजवादी मोर्चाले शुक्रबार भृकुटीमण्डपमा हुने प्रदर्शनलाई १२ बजे सारिएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत १४, २०८१  २२:०७
प्रतिक्रिया दिनुहोस्