काठमाडौं । मन्त्रिपरिषद्को निर्णयमा नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त भएका कुलमान घिसिङको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।
सर्वोच्च प्रशासनले घिसिङको रिटलाई यही चैत १५ गते शुक्रबारको पेसी तोकेको छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com