site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
समाजवादी मोर्चाको बैठक बस्दै
फाइल तस्बिर । 

काठमाडौंं । समाजवादी मोर्चा नेपालको बैठकको आह्वान गरिएको छ । आज अपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने तय भएको हो । 

बैठकमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटाइएको विषयमा छलफल हुने जनाइएको छ । 

चैत १५ गते मोर्चाले तय गरेको आन्दोलनका विषयमा पनि बैठकमा छलफल हुनेछ ।

 

प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्