site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
माओवादीको अभियान पुनः सुरु 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को पुनः सुरुवात गरिएको छ । 

बाराको सिमराबाट पुनः अभियान सुरु भएको हो । झापाबाट सुरु भएको अभियान फागुन २४ गते रौतहट पुगेर स्थगित भएको थियो ।  मुलुकको राजनीतिक परिस्थिति र अभियानबारे छलफल गरी थप कार्यक्रम तय गर्ने भन्दै अभियान स्थगित गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १७:४४
प्रतिक्रिया दिनुहोस्