site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आर्थिक कार्यविधिसम्बन्धी विधेयक स्वीकृत 

काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ स्वीकृत भएको छ ।

आइतबार सामान्य छलफलपछि विधेयक सदनको बहुमतबाट स्वीकृत भएको हो । विधेयकमाथि संशोधन खुला भएको छ ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:४८
प्रतिक्रिया दिनुहोस्