site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
म्यार्दी भीर

बेँसीसहर–चामे सडकखण्डमा रहेको मनाङको नासोँ गाउँपालिका–१ स्थित म्यार्दी भीर । ०५९ सालमा नेपाली सेनाले ट्रयाक खोलेर सञ्चालनमा ल्याइएको यो सडक बेँसीसहरदेखि चामेसम्म ६५ किलो मिटर छ । तस्बिर  ः नवीन लामिछाने/रासस ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  ०९:१९
प्रतिक्रिया दिनुहोस्