site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज (फागुन २६) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने प्रचार विभागले जानकारी गराएको छ ।

पार्टीको आन्तरिक र समसामयिक राजनीतिका विषयमा बैठकमा छलफल गरिने उक्त विभागले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्