site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक जारी

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक जारी छ । बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।

बैठकमा समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्