site stats
बाह्रखरी :: Baahrakhari
देश
इमाडोलको एक पसलमा आगलागी
तस्बिर : ठाकुर भट्टकाे फेसबुकबाट

काठमाडौं । ललितपुरको इमाडोलमा एक पसलमा आगलागी भएको छ । महालक्ष्मी नगरपालिका १ को एउटा टेन्ट पसलमा आगलागी भएको हो । 

अहिले दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको ललितपुर जिल्ला प्रहरी परिसर जावलाखेलले बाह्रखरीलाई जानकारी दियाे । 

आगलागीको कारण र क्षतिको विवरण आउन बाँकी रहेको  प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्