site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीमा १३ बुँदे आचारसंहिता प्रस्तुत

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको आचारसंहिता प्रस्तुत गरेका छन् । 

शुक्रबारबाट ललितपुरमा सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा उनले एकीकृत समाजवादीको १३ बुँदे आचारसंहिता प्रस्तुत गरेका हुन् । 

यस्तो छ प्रस्तावित आचारसंहिता 

479361234_636443375426706_6936971009367736195_n-1740131216.jpg479537666_848112484084321_6822844126555825684_n-1740131247.jpg479542928_1604447960217633_3044947102430268825_n-1740131279.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:३४
प्रतिक्रिया दिनुहोस्