site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
नेपाल प्रहरी विधेयकमा ५१ संशोधन प्रस्ताव दर्ता 

काठमाडौं । नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ५१ वटा संशोधन दर्ता भएका छन् । संसद् सचिवालयमा सांसदहरुले  संशोधन दर्ता गराएका हुन् ।

गृह मन्त्रालयले माघ १५ गते प्रतिनिधिसभामा दर्ता गराएको विधेयकमा माघ ५ गते सैद्धान्तिक छलफल भएको थियो ।

सभाले विचार गरियोस् भन्ने प्रस्ताव पारित गरेको ७२ घण्टासम्म संशोधन राख्ने समय दिएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  १५:०१
प्रतिक्रिया दिनुहोस्