site stats
बाह्रखरी :: Baahrakhari
देश
त्रिपुरेश्वरमा शंकास्पद वस्तु फेला

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकमा शंकास्पद वस्तु फेला परेको छ । मंगलबार साँझ शंकास्पद वस्तु फेला परेपछि प्रहरी टोली त्यहाँ स्थानमा पुगेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  २०:३०
प्रतिक्रिया दिनुहोस्