site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीसँग संसद्‍मा प्रत्यक्ष प्रश्नोत्तर सुरु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संसद्‍मा पहिलोपटक प्रश्नोत्तर सुरु भएको छ । 

प्रधानमन्त्री ओलीले यो अधिवेशनमा पहिलोपटक प्रश्नोत्तरमा भाग लिएका हुन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्