site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
टमाटर टिप्दै किसान

सुनसरीको इनरुवा नगरपालिका–८ मा बिक्रीका लागि बजार पठाउन बारीमा टमाटर टिप्दै किसान । १५ कट्ठा जमिनमा व्यावसायिक टमाटर खेती गरिरहेका किसान शिवचरण मेहताका अनुसार अहिले टमाटरको भाउ थोकमा १५ रुपियाँभन्दा कम छ । तस्बिर : नवीन गड्तौला/रासस

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्