site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । अपराह्न ४ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १०:४०
प्रतिक्रिया दिनुहोस्