site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा संसदीय दलको बैठक बस्दै, यी हुन् एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक बिहाज ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्नेछ । 

बैठकमा आउँदो हिउँदे अधिवेशनमा पार्टीको भूमिका एजेन्डा र प्राथमिकताबारे छलफल हुने रास्वपा कार्यवहाक प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन् । 

यही माघ १८ गतेबाट संसद्को हिउँदे अधिवेश सुरु हुँदै छ । 
 

प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्