site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक बस्दै
फाइल तस्बिर ।

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी गराएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्ने तय छ ।

सत्ताको नेतृत्वकर्ता दल नेकपा (एमाले) संसदीय दलको बैठक पनि आजै दिउँसो १ बजे बस्दै छ ।

प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्