site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
तरुल र सखरखण्ड

माघेसंक्रान्ति नजिकिएसँगै बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको धम्बोझीचोकमा बर्दियाको तारातालबाट ल्याएर सखरखण्ड बेच्दै व्यापारी  । बाँकेमा सखरखण्ड प्रतिकिलो १००, रातो तरुल २०० र सेतो तरुल १०० रुपैयाँमा बिक्री भइरहेको व्यापारी बताउँछन् ।  तस्बिर : रुपनी जीएम/रासस

प्रकाशित मिति: आइतबार, पुस २८, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्