site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सरकारले ल्यायो अध्यादेश

काठमाडौं । सरकारले केही ऐन संशोधन गर्ने अध्यादेश ल्याएको छ । शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश ल्याउने निर्णय गरेको हो ।

सार्वजनिक सेवा प्रवाहमा सहजताका लागि अध्यादेश ल्याइएको एक मन्त्रीले जानकारी दिए ।

भूमिसम्बन्धी, एनआएनएसम्बन्धी अध्यादेश ल्याइएको छ ।

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  २३:१६
प्रतिक्रिया दिनुहोस्