site stats
बाह्रखरी :: Baahrakhari
देश
छविलाई ८८ लाख धरौटीमा छाड्न आदेश, अरूसँग कति मागियो ?

काठमाडौं । कास्की जिल्ला अदालतले रवि लामिछानेसहितलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार नीतिज राईको इजलासले लामिछाने ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

यस्तै, छविलाल जोशीलाई ८८ लाख, लिला पछाईंलाई ३७ लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरुङ र मीना गुरुङ पाँच–पाँच लाख र कृष्ण गुरुङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस २५, २०८१  १८:१२
प्रतिक्रिया दिनुहोस्