site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेन्डा
फाइल तस्बिर ।

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो । 

बैठकमा पुस २१ र २२ गतेका लागि बोलाइएको पार्टी केन्द्रीय कमिटीको बैठकका बारेमा छलफल हुनेछ । 

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने एमालेले जनाएको छ । 


 

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्