site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
अत्यावश्यक सेवामा हडताल गर्न निषेध

काठमाडौं । सरकारले अत्यावश्यक सेवा प्रवाहमा हडताल गर्न निषेध गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अत्यावश्यक सेवामा हडताल गर्न निषेध गर्ने निर्णय गरेको हो ।

बुधबार सार्वजनिक गरिएको नियर्णमा लेखिएको छ,‘‘आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने आदेश जारी गर्ने र सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने ।’’

यद्यपि, आवश्यक सेवाहरू के–के हुन् भनेर उल्लेख भने गरिएको छैन ।

प्रकाशित मिति: बुधबार, पुस १७, २०८१  १७:४९
प्रतिक्रिया दिनुहोस्