site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सानीभेरी–५ को वडाध्यक्षमा कांग्रेसका मोतिराम खत्री विजयी

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ को वडाध्यक्षमा नेपाली कांग्रेसका मोतिराम खत्री विजयी भएका छन् । उनी निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का जय श्रीराम बस्नेतलाई हराउँदै निर्वाचित भएका हुन् ।

विजयी भएका खत्रीले ५९० मत ल्याउँदा पराजित बस्नेतले ५३७ मत ल्याए ।

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्