site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
धान भित्र्याउँदै किसान

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका, ४ हरैयामा थ्रेसर मेसिनको सहायताबाट धान चुट्दै । धनुषाका अधिकांश किसान पछिल्लो समय आधुनिक थ्रेसर मेसिन र ट्रेक्टरका सहायताबाट धान चुट्न थालेपछि दाइँ गर्ने परम्परा न्यून हुँदै गएको छ । तस्बिर : अजयकुमार साह /रासस

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०८:५७
प्रतिक्रिया दिनुहोस्