site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
घाँसेफिस्टो

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, रानीपुरस्थित खेतबारीमा चारो खोजीमा रहेको घाँसेफिस्टो चरा । यो चरा खेतबारी, झाडी क्षेत्रमा पाइन्छ । यसलाई अंग्रेजीमा प्रिनिया भनिन्छ । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्