site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओली र अमेरिकी खर्बपति मस्कबीच भर्चुअल संवाद

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकाका खर्बपति व्यवसायी एलन मस्कबीच भर्चुअल संवाद भएको छ ।

आज साँझ प्रधानमन्त्री ओली र मस्कबीच भर्चुअल संवाद भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट इफिसिन्सी’ (डीओजीई)को प्रमुख पदमा नियुक्त गरेका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  २२:२७
प्रतिक्रिया दिनुहोस्