site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कला प्रदर्शनी

c2-1732252400.jpg
आर्ट बिटद्वारा रंगीन सपना शीर्षकमा आयोजित कला प्रदर्शनीमा ६–१४ वर्षका बालबालिकाले बनाएका चित्र हेर्दै अवलोकनकर्ता । प्रदर्शनी बबरमहलस्थित आर्ट काउन्सिलमा यही मंसिर ६ देखि ८ गतेसम्म चल्नेछ । तस्बिर : सुनिल प्रधान/बाह्रखरी ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्