site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल बैंकको ८८औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौं । नेपाल बैंक लिमिटेडले ८८औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं. १९९४ साल कात्तिक ३० गते स्थापना भएको बैंक २०८१ कात्तिक ३० गते ८७औँ वर्ष पूरा गरी ८८औँ वर्षमा प्रवेश गरेको हो ।

वार्षिकोत्सव समारोह नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बैंकले नेपालभर २२९ शाखा, २०५ एटीएम मेसिन साथै ६० वटा एक्सटेन्सन काउन्टरमार्फत सेवा दिँदै आएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्