site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइयो
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे छलफल गर्न संसदीय समितिको बैठक बोलाइएको छ । 

आउँदो मंसिर २ गतेका लागि अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे छलफल हुने जनाइएको छ । प्रधानमन्त्री ओली डिसेम्बरको पहिलो साता चीन भ्रमणमा जाने तयारी भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:१८
प्रतिक्रिया दिनुहोस्