site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै छ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा विश्व जलवायु सम्मेलन कोप २९ मा नेपालको सहभागिताका लागि आवश्यक तयारी सम्बन्धमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्