site stats
बाह्रखरी :: Baahrakhari
कला
नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुँदै 
Argakhachi Cement Island Ad

काठमाडौं । नाटक ‘ढुकढुकी ७२ मेगाहर्ज’ मञ्चन हुने भएको छ । केदार श्रेष्ठको लेखन रहेको नाटक उनी स्वयंले निर्देशन गर्नेछन् । 

“यो नाटक घटनाप्रदान भन्दा पनि भावनाप्रदान रहेको छ,” श्रेष्ठले भने । छठको दिनबाट नाटक मञ्चन हुने उनले बताएका छन् । 

नाटकमा मुख्य कलाकारका रूपमा कर्मा र मेनुका प्रधानको अभिनय रहने उनले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १०:३०
प्रतिक्रिया दिनुहोस्