site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी दर्ताको निवेदन, यी हुन् १७३ सदस्य

काठमाडौं । राजेन्द्र महतोको नेतृत्वमा राष्ट्रिय मुक्ति पार्टी नेपाल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । शुक्रबार महतो नेतृत्वको १७३ सदस्यीय दल दर्ताका लागि आयोगमा पुगेको हो ।

पार्टीको चुनाव चिह्न माछा राखिएको छ ।

यसअघि, लोकतान्त्रिक समाजवादी पार्टी छाडेर महतोले राष्ट्रिय मुक्ति क्रान्ति, नेपालको घोषणा गरेका थिए ।

यी हुन् सदस्य

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १९:२५
प्रतिक्रिया दिनुहोस्