site stats
बाह्रखरी :: Baahrakhari
देश
छविलाल जोशीलाई बयानका लागि रूपन्देही लगियो
बालुवाटार । फाइल तस्बिर ।

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई रूपन्दही लगेको छ । 

बुटवलको सुप्रिम सहकारीमा समेत मुछिएका जोशीलाई बयानका लागि कास्कीबाट रूपन्देही लगिएको हो ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्