site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
आरजु र गगनलाई लिएर बालुवाटर पुगे देउवा
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा परराष्ट्रमन्त्री आरजु राणा, महामन्त्री गगन थापालाई लिएर बालुवाटार गएका हुन् ।

स्रोतका अनुसार, बालुवाटार बैठकमा एमालेका तर्फबाट प्रधानमन्त्री ‌ओलीसहित अर्थमन्त्री विष्णु पाैडेल, महासचिव शंकर पोखरेल सहभागी छन् । 

बैठकमा समसामयिक विषय र सरकारका कामकारबाहीबारे छलफल हुने भनिएको छ ।
 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  २०:४५
प्रतिक्रिया दिनुहोस्