site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सुरु भयो एमालेको सचिवालय बैठक

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । आइतबार साँझ पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

पछिल्लो समय सरकार फेरबदल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ प्रकरणसहितका विषयमा चर्चामा छन् ।


 

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्