site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
सयपत्री 
Argakhachi Cement Island Ad

रामेछापको मन्थली नगरपालिका–५ डाँडागाँउमा स्थानीय रामबहादुर शाहीले ड्राइगन खेतीभित्र र बाहिर गरेको व्यावसायिक सयपत्री फूल खेती । यस वर्षको तिहारमा सयपत्री फूल बेचेर तीनदेखि पाँचलाख आम्दानी गर्ने उनको लक्ष छ । आजभोलि यो फूल बगैँचाबाटै प्रतिकिलो दुईसय पचास रुपैयाँमा बिक्री हुने गरेको छ ।  तस्बिर : रमेश ढुंगेल/रासस

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्