site stats
बाह्रखरी :: Baahrakhari
खेल
सुपरओभरमा पुग्यो नेपाल र अमेरिकाबीचको खेल
Argakhachi Cement Island Ad

काठमाडौं ‌। तीन खेलको ट्वान्टी–२० खेलको श्रृंखलाअन्तर्गत नेपाल र अमेरिकाबीचको दोस्रो खेल सुपरओभरमा धकेलिएको छ । 

आइतबार ड्यालसमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याउने क्रममा अमेरिकाले पनि निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  ०९:३५
प्रतिक्रिया दिनुहोस्